नेपाली कांग्रेसका पूर्वउपसभापति एवम् पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ भन्नुभएको छ।
नेपाली कांग्रेसका १५औं महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउने मार्गका रूपमा महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्
फोनिजको काठमाडौं शाखामा भीम लामा निर्वाचित, संघीय र प्रदेश प्रतिनिधि पनि सम्पन्न
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपा द्वारा आयोजित कार्यक्रम
थारू समुदायले टुँडिखेलमा २ दिन माघी महोत्सव मनाउने
नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असर भोगिरहेको छ ः देउवा
सद्गमय रियालिटी सो कार्यक्रमको दोस्रो सिजन प्रशारणको घोषणा सभा काठमाडौँको होटल बसेरामा सम्पन्न भएको छ ।
पर्यटकीय राजधानीपोखराको फेवातालमा पोखरामा दोस्रो नेपाल–चीनफ्रन्डसीपड्रागनवोट रेस फेस्टिभल शुरु भएको छ ।
काठमाडौं(संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको उद्घोष गर्नु भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागि हुन अध्यक्ष यादव आज राति ११ः३० बजे फिलिपिन्स जान लागेका हुन् । भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहने छन् ।
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई शपथ ग्रहण गराउनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए ।
जनता समाजवादी पार्टी, नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतीप्रति दुख व्यक्त गरेको छ ।
काठमाण्डौ – देशभर मनसुन थप सक्रिय भएको छ । मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । २८६० औँ डुक सोनाम ल्होछारको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको बागमती प्रदेश समिति पुनर्गठन भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानको लाङ्घाली बन उपभोक्ता समुहको भवनमा आयोजित तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचि तय गरेको छ । बैठकमा प्रस्तुत हुने चारवटा विषयसूचि निर्धारण गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बोलाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई हिजो शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट संगठन प्रेस मञ्च, नेपालले प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मधेस प्रदेशको जनकपुरमा संगठनको प्रदेश समितिले तीनदिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी किसान महासंघ केन्द्रीय समितिको राष्ट्रिय भेला हुने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नविकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न आज बैठक बोलाएको छ ।
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।बैठकमा राष्ट्रियसभा सदस्य, पछिल्लो राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल हुनेछ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको छ ।
काठमाडौं, अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताउनु भएको छ । उहाँले ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदैछ । रुपन्देहीको श्रीलंका गेष्टहाउसमा आजदेखि सुरु हुन लागेको तीनदिवसीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुलाई प्रशिक्षकको रुपमा राखिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भएर स्वदेश फिर्ता भएका छन् ।
काठमाडौँ, इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल आइपुगेको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो ।
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु गरेको छ ।उक्त तालिमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुभयो ।
काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो।
३० साउन, काठमाडौं । नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किरातीले पर्वतारोहण क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिनेसहितको व्यवस्था राखेर पर्वतारोहणसम्बन्धी नियमावली
साउन २७ ,जनता समाजवादी पार्टी, नेपालको विधान २०८० कार्यान्वयनमा ल्याउने भएको छ । गत असार १० देखि १२ गतेसम्म काठमाण्डौमा सम्पन्न पार्टीको विधान अधिवेशनबाट पारित विधान शुक्रबारदेखि लागू गरिएको छ ।
साउन २६ । काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले उपेन्द्र यावदको नेतृत्वमा आज शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । अहिलेको वर्तमान राजनीतिक सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्ने बताइएको छ ।
साउन १९, काठमाडौं ्र नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले एक सय किलो सुन
हिन्दुहरु माझ प्रचलित पशुपतिनाथ मन्दिरको जग्गामा मारवाडी समाजले भोग चलन गर्दै आएको छ । अहिले मारवाडी समाजले भोग गर्दै आएको पशुपतिनाथ
१५ साउन, काठमाडौँ, मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । प्रदेश सरकार पाँचौँपटक विस्तार गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले दुईजना मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा
साउन १५, काठमाडौं, सूचना प्रविधि मन्त्री रेखा शर्माले साईबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेको बताएकी छिन्। उनले भनिन्,
१५ साउन २, काठमाडौं । पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई सुधार गरेर लैजान नसके पार्टीमा धेरै गाह्रो पर्ने बताएका छन् ।
साउन ५, २०८० , काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ ।
काठमाडौं । ३० असार , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र
काठमाडौं । असार २९, नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको
काठमाडौं । सुन र चाँदीको मूल्य अहिले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार
डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु