• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

सुन तोलामा ८ सयले बढ्यो

  • बिनिता डंगोल
  • २०८०-असार-२८
  • पिपल्स आवाज
सुन तोलामा ८ सयले बढ्यो

 


काठमाडौं । सुन र चाँदीको मूल्य अहिले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

 छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।

हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो ।