लुभूमा महालक्ष्मी फूटबल फेष्टिबलको आयोजना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्।
तम्घासको चिदीचौरमा फोर्टिन स्टार कप २०८० सुरु भएको छ । गुल्मीको फोर्टिन स्टार युवा क्लबले १३औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको
भदौ २९, शुक्रबार । एसियाकप क्रिकेटअन्तर्गत सुपर-४ को अन्तिम खेलमा शुक्रबार भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको फाइनल पुगिसकेको भारत र प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशबिचको खेल प्रतिष्ठाका रुपमा मात्र रहने छ।
१५ साउन, काठमाडौं । सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली भारतको हैदराबाद प्रस्थान गरेको छ ।
काठमाडौं, साउन १४, फिलिपिन्सलाई ६(० गोलले पराजित गर्दै नर्वे फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ।
बिमल क्षेत्री साउन, २०८० काठमाडौँ । नेपाली पौडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झन्डासहित बिदाई गर्नुभयो ।
साउन ३ । काठमाडौं एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।
राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिप
सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रियसन कम्प्लेक्समा आज भएको खेलमा किर्गिस्तानको ‘बी’ टोलीले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो ।
काठमाडौँ, ७ किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ ।
नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ ।
लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एलएनए सिनियर छात्रा तथा एन्जल्स हार्ट जुनियर छात्रतर्फ च्याम्पियन बनेका हुन् ।