राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ू३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसूको उपलक्ष्यमा राप्रपाद्वारा आयोजित गरेको जलपान कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रदीप कुमार श्रेष्ठ