• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

श्री स्वस्थानी व्रत कथा प्रारम्भ

  • पिपल्स आवाज
  • २०८१-पुष-२९
  • विचार
img

श्री स्वस्थानी व्रत कथा प्रारम्भ

आज सोह्र श्राद्ध समाप्ति ्र औँसी श्राद्ध र पितृ विसर्जन

  • पिपल्स आवाज
  • २०८०-आश्विन-२७
  • समाचार
img

१६ दिनको पितृ पक्षको समापन भएको छ । आजको दिनलाई सर्व पितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिमा पारी हिन्दु धर्मावलम्बीहरूले पितृ कर्म अर्थात् श्राद्ध गरिसकेका छन् ।

अधिमासको पूर्णिमामा माता लक्ष्मीको आशीर्वाद ब्रत

  • बिनिता डंगोल
  • २०८०-श्रावण-१६
  • विचार
img

शुक्ल पक्षको  अन्तिम दिनके पूर्णिमालाई विशेष रुपमा लिइन्छ । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ ।

मलमास के हो र के गर्ने नगर्ने ?

  • बिनिता डंगोल
  • २०८०-असार-१७
  • समाचार
img

साउन २ । काठमाडौं, यसपाली साउन २ गते मनमास सुरु भएको छ । सुरुमा त मनमास भनेको के हो बुझ्नु जरुरी छ ।

भारतले नेपाललाई १५ वटा मुर्रा राँगा प्रदान

  • विनिता डंगोल
  • २०८०-जेष्ठ-३०
  • विचार

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोली शनिबार स्वदेश फर्किएको छ । प्रधानमन्त्रीको स्तरबाट नेपाल र भारतबीच विभिन्न विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको विभिन्न एजेन्सीहरुले समाचारमा जनाएका छन् ।