• Phone: +९७७+९८५१२०१२६८
  • Email: peoplesaawaj@gmail.com

जनता समाजवादी पार्टीले आज पत्रकार सम्मेलन गर्दै 

  • पिपल्स आवाज
  • २०८०-श्रावण-२६
  • राजनीति
जनता समाजवादी पार्टीले आज पत्रकार सम्मेलन गर्दै 


साउन २६ । काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले उपेन्द्र यावदको नेतृत्वमा आज शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । अहिलेको वर्तमान राजनीतिक सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्ने बताइएको छ । 
जसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा दिनको २ बजे सम्मेलनको आयोजना गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभएको छ ।