कालिमाटी तरकारी बजार अनुसार पिंडालूमा प्रतिकेजी ५० रुपैयाँले बढ्यो
नेको इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने
काठमाडौं । आईफोन १५ प्रो र प्रो म्याक्समा आएको ब्याट्री तात्तिने समस्या समाधान गर्न एप्पलले आईओएस १७ मा नयाँ अपडेट ल्याउने भएको छ । एप्पलका अनुसार थर्ड पार्टी एपमा हालै आएका नयाँ अपडेटका कारण सिस्टममा ओभरहिटिङको समस्या आएको छ ।
जावलाखेलमा जुत्ताचप्पल व्यापार मेला
बैंकहरुले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर
साउन २८, काठमाडौँ( मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल प्रालिसँग छुट प्रदान गर्ने गरी
साउन १९, काठमाडौँ । नबिल बैंक लिमिटेड विर्तामोड साखाको कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न
काठमाडौं( ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड दिन ‘साउन स्पेसल अफर’ सार्वजनिक गरेको छ। यसमार्फत क्रेडिट कार्ड लिँदा कुनै पनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ।
काठमाडौं( चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौँको टेकुमा खोलिएको छ। एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रा।लि। का प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक श्री प्रल्हाद भुताड र सि। जी।
१६ साउन, काठमाडौं । सामसङले बहुप्रतिक्षित जेड फ्लिप फाइभ फोन सार्वजनिक गरेको छ ।दक्षिण कोरियाको राजधानीमा
काठमाडौं । इकोविट विद्युतीय स्कुटर खरिद गर्न चाहनेलाई माछापुच्छ्रे बैंकले शून्य प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । यस सम्बन्धमा हालै इकोविट नेपाल र माछापुच्छ्रे बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार इकोविट ब्राण्डका स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो
काठमाडौं, साउन १४, मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
काठमाडौं, साउन १४, यो साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
अब विदेश जानको लागि २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन्।
काठमाडौं, साउन १२, सानिमा बैंकले ग्राहकहरूका लागि ‘सानिमा फाइभ इन वान’ खाता सेवा सार्वजनिक गरिएको छ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङइञ्जिन सेवा सुरु गरेको छ । एयरलाइन्सबाट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।
नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका छ।
महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित कानुन बनाउन एक कार्यक्रमका वक्ताहरूले माग गरेका छन्। दक्षिण एसियाली महिला विकास मञ्चले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्था गर्न माग गरिएको हो।
यस सम्झौता अन्तर्गत अब विदेशबाट इ–सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिटेन्स नबिल बैंकको नेपालका