२०८१-१०-१३
नेपालको जलयात्रा पर्यटन प्रवर्द्धनका लागि फोटो मार्फत योगदान गरेको भन्दै नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सी (नारा) ले पहिलो पटक फोटो पत्रकार लाई सम्मान गर्ने शुरुवात गरेको छ यस पटक सम्मान पाउनेमा फोटो पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समुहका कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलाई सम्मान गरेको हो ।
Read More